आचारसंहिता उल्लघंन गरेको भन्दै कीर्तिपुरका दुई उम्मेदवारविरुद्ध आयोगमा उजुरी

आचारसंहिता उल्लघंन गरेको भन्दै कीर्तिपुरका दुई उम्मेदवारविरुद्ध आयोगमा उजुरी

शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • आचारसंहिता उल्लघंन गरेको भन्दै कीर्तिपुरका दुई उम्मेदवारविरुद्ध आयोगमा उजुरी

    काठमाडौं । आचारसंहित उल्लघंन गरेको भन्दै कीर्तिपुरका दुई उम्मेदवारबिरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । नेपाली कांग्रेसबाट प्रमुखमा उम्मेदवारी दिएका कृष्णमान डंगोल र नेकपा एमालेबाट प्रमुखमा उम्मेदवारी दिएका डा सुरेन्द्र मानन्धर विरुद्ध आयोगमा उजुरी परेको हो । 

    उनीहरुले मौन अवधिको समयमा आचारसंहिता बिपरित मतदाताहरुको समुह जुटाई भोजभत्तेर खुवाई मतदातालाई प्रभावित पारेको उजुरीमा उल्लेख छ ।

    received_574461961838680-1732949219.jpeg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij