आज काठमाडौंका कुन–कुन स्थानमा काटिंदैछ बिजुली ?

आज काठमाडौंका कुन–कुन स्थानमा काटिंदैछ बिजुली ?

शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • आज काठमाडौंका कुन–कुन स्थानमा काटिंदैछ बिजुली ?

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ । 

    प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिनेछ । 
     
    ती स्थानमा प्राधिकरणको केवल लाइन विस्तार र मर्मतलगायतका काम गर्नुपर्ने भएकाले लाइन काटिन लागेको हो । लाइन काटिँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले पहिल्यक्षमा मागेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij