बाँसझ्याङमा लुकाएको अवस्थामा ७ क्विन्टल लसुन बरामद

बाँसझ्याङमा लुकाएको अवस्थामा ७ क्विन्टल लसुन बरामद

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • बाँसझ्याङमा लुकाएको अवस्थामा ७ क्विन्टल लसुन बरामद

    भद्रपुर । मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ । 

    बाँसझ्याङमा लुकाएको ३ लाख रुपैयाँ पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो । बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ । 

    सवारी दुर्घटनामा मृत्यु 

    पूर्व– पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– १ कमल पुलमा गएराति भएको  सवारी दुर्घटनाका घाइतेको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक  ४० वर्षीय ललित बहादुर थापाको मृत्युभएको हो । निजलाई विपरीत दिशाबाट आएको जिपले ठक्कर दिएको थियो । जिप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij