कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

    काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् । सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार मुद्दा नचलाउने निर्णय गरलगत्तै अधिकारी रिहा भएका हुन् ।

    पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै उनलाई मुद्दा नलगाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णय अनुसार अधिकारीलाई रिहा गरिएको जनाइएको छ । रिहा भएसँगै उनलाई श्रीमतीको जिम्मा लगाइएकोे छ ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij