परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत

परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि उनी चीन जान लागेकी हुन् । 

    उनी १३ मंसिरमा चीनतर्फ प्रस्थान गर्नेछिन् । प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij