दुर्गा प्रसाइँ वीर अस्पतालमा भर्ना

दुर्गा प्रसाइँ वीर अस्पतालमा भर्ना

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • दुर्गा प्रसाइँ वीर अस्पतालमा भर्ना

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना भएका छन् । अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको साइबर ब्यूरोले जनाएकाे छ ।

    आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रसाईँ क्यान्सरका बिरामी हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij