नेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)

नेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • नेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)

    काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फका आठ जना वरिष्ठ उपरीक्षकहरुलाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गर्ने सिफारिस गरिएको छ।

    बढुवा समितिको आइतबार बसेको बैठकले एसएसपीहरु ध्रुवराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुर्बेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिकलाई बढुवाका लागि सिफारिस गरेको हो । 

    राउत, रावल र चन्द प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका ब्याचमेट हुन्।

    suchi

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij