त्रिवि क्रिकेट मैदान नजिक एक पुरुष मृत भेटिए

त्रिवि क्रिकेट मैदान नजिक एक पुरुष मृत भेटिए

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • त्रिवि क्रिकेट मैदान नजिक एक पुरुष मृत भेटिए

    काठमाडौं ।  कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदान नजिक एक पुरुष मृत फेला परेका छन् । हाल नाम थर वतन नखुलेका एक पुरुष आइतबार मृत भेटिएका हुन् । 

    अन्दाजी ३५ वर्षीय पुरुष व्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।

    अहिलेसम्म शवको सनाखत हुन सकेको छैन । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij