चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालनका लागि स्वीकृति दिएका छन् । सरकारको सिफारिसमा उनले सेना परिचालनको स्वीकृति दिएका हुन् ।

    यही मंसिर १६ गते आइतबार हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि सेना परिचालन गर्न लागिएको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij