नवलपरासीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

नवलपरासीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

शनिवार, मंसिर ८ २०८१
शनिवार, मंसिर ८ २०८१
  • नवलपरासीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

     नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैंडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए ।

    खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैंडाले आक्रमण गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij