मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का

मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का

शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राति १० बजेर ४६ मिनेट जाँदा काठमाडौंको कीर्तिपुर केन्द्रबिन्दु भएर २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का काठमाडौं उपत्यकाभर महसुस भएको थियो । यसअघि बिहीबार बिहान १० बजेर १३ मिनेट जाँदा कास्की र मनाङको सिमानामा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।


    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij