इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-२ आँपगाछीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ छुटेको प्रदेश १-०२-०५४ प १७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-२ का २४ वर्षीय निराज बजगाईंको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij