नेपाल प्रहरीका ३२ सई बढुवाका लागि सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ३२ सई बढुवाका लागि सिफारिस (सूचीसहित)

बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • नेपाल प्रहरीका ३२ सई बढुवाका लागि सिफारिस (सूचीसहित)

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले  जनपद प्रहरीका ३२ प्रहरी नायब निरीक्षक (सई) लाई सोही समूहतर्फको प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) पदमा बढुवाका सिफारिस गरेको छ ।

    मङ्गलबार बसेको बढुवा समितिको बैठकले सई बढुवाको निर्णय गरेको प्रहरी प्रधान कार्यालय जानकारी दिएको हो ।

    सिफारिस सूची प्रहरी नियमावली, २०७१ (४)अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको कार्यालयले जनाएको छ ।

    1.jpg

    2.jpg

    3.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij