जलेश्वर । यहाँको जलेश्वरसम्सी सडकखण्डको भोल्ही चोकमा आज दिउँसो प्रहरीले स्रोत नखुलेको रु आठ लाख पाँच हजार पाँच सय नगदसहित एक जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा सम्सी गाउँपालिका७ बस्ने २८ वर्षीय रामस्नेही साह रहेको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij