समाचार

गुल्मी । निर्माणाधीन कालीगण्डकी कोरिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ । कालीगण्डकी कोरिडोर योजनाअन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेवा सडकखण्डमा एक साताका लागि सवारी आवागमन बन्द हुन लागेको हो । कालीगण्डकी कोरिडोर (गैँडाकोटराम्दीमालढुङ्गा) सडक...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij