समाचार

काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दा रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधमा मुद्दा दर्ता भएपछि...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij