काठमाडौं । सरकारले एकैपटक सात उपसचिवको सचिवमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवाका सात उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा समितिको सिफारिसबमोजिम निजामती सेवाका विभिन्न सेवा, समूह तथा उपसमूहका...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij