दैलेखमा भूकम्पको धक्का महसुस

दैलेखमा भूकम्पको धक्का महसुस

मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • दैलेखमा भूकम्पको धक्का महसुस

    काठमाडौं । दैलेखमा भूकम्पको धक्का महसुस गरिएको छ। 

    आज अपराह्न ५:२० बजे दैलेखको तोलिजैसीमा ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    भूकम्पको धक्का अछाम, सुर्खेत, कालीकोटसहित आसपासका भूभागमा पनि महसुस गरिएको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij