ललितपुर । ललितपुर महानगरपालिका९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा बाढीले बगरमा परिणत गरेको छ । खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल २ करोड रुपैयाँ आवश्यक हुने बताएका छन् । च्यासल मैदानलाई...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij