काठमाडौं उपत्यकाका मुद्दा हेर्ने गरी सरकारले गठन गर्यो उपभोक्ता अदालत

काठमाडौं उपत्यकाका मुद्दा हेर्ने गरी सरकारले गठन गर्यो उपभोक्ता अदालत

मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • काठमाडौं उपत्यकाका मुद्दा हेर्ने गरी सरकारले गठन गर्यो उपभोक्ता अदालत

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका मुद्दा हेर्ने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को सोमवारको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरका मुद्दा हेर्ने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    'काठमाडौं उपत्यकामा मुकाम रहने गरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने', मन्त्रिपरिषद्‍ निर्णयमा भनिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij