कटारी । वन तथा वातावरण मन्त्रालयले सिद्धिचरण राजमार्गअन्तर्गत पर्ने सिरहाको मिर्चैयादेखि उदयपुरको कटारीघुर्मी सडकखण्ड स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृत गरेको छ ।सडक विभागले उक्त प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको थियो...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij