समाचार

काठमाडौँ । सोलुखुम्बुमा भएको जिप दुर्घटनामा तीन जनाको ज्यान गएको छ । बिहीबार साँझ करिब साढे ७ बजे माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिका जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको हो । माप्य दूधकोशी गाउँपालिका६ र ७...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij