काठमाडौं । चन्द्रागिरि नगरपालिकाका स्थानीयवासीले केबलकार चढ्दा ५० प्रतिशत छुट पाउन थालेका छन् । केबलकारको प्रवर्द्धक संस्था चन्द्रागिरि हिल्स लिमिटेडको गत पुस २३ गते सम्पन्न १६औं साधारणसभाले माघ १ गतेदेखि लागू हुनेगरी चन्द्रागिरि नगरपालिका तथा मकवानपुर...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij