काठमाडौँ । रुस युक्रेन युुद्धका क्रममा थप तीन नेपालीले ज्यान गुुमाएका छन् । रुसी सेनामा भर्ती हुन गएका थप ३ नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । पछिल्लो पटक मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij