मोफसल

काठमाडौं । कञ्चनपुरमा पूर्वशिक्षकको हत्या भएको छ । जिल्लाको बेलौरी नगरपालिका६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । उनको हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको प्रहरीले...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij