काठमाडौं । तमोर र त्यसका सहायक नदीमा निर्माणाधीन आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजना सम्पन्न भएको छ । सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij