शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार स्थगित

शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार स्थगित

सोमवार, फाल्गुण २१ २०८०
सोमवार, फाल्गुण २१ २०८०
  • शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार स्थगित

    शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेक लागेर कारोबार खुलेको १ मिनेटमानै नेप्से सूचक ५ प्रतिशत बढेपछि नेप्सेमा पुन दोस्रो सर्किट ब्रेक लागेको हो।

    कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । 

    बजार १२ बजेर ४ मिनेट जाँदा खुल्नेछ । नेप्से ९८.६९ अंकले बढेर २०५९ विन्दुमा पुगेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij