हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, तोलामा कति ?

हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, तोलामा कति ?

मंगलवार, फाल्गुण २२ २०८०
मंगलवार, फाल्गुण २२ २०८०
  • हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, तोलामा कति ?

    काठमाडौं ।  सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुनको मल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँमा कायम भएको छ ।यसअघि सुनको भाउ प्रतितोला २२ हजार रुपैयाँसम्म पुगेको थियो। मंगलबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।

    त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ४ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij