ओमानका विदेशमन्त्री अल बुसैदी भोलि नेपाल आउने

ओमानका विदेशमन्त्री अल बुसैदी भोलि नेपाल आउने

आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • ओमानका विदेशमन्त्री अल बुसैदी भोलि नेपाल आउने

    काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी २ दिने भ्रमणका लागि भोलि नेपाल आउने भएका छन् । उनी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका हुन् ।

    दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुनेछ ।

    उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने कार्यतालिका छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij