जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै पाराग्वे अन्तिम १६ मा

जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै पाराग्वे अन्तिम १६ मा

मंगलवार, आषाढ १६ २०८३
मंगलवार, आषाढ १६ २०८३
  • जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै पाराग्वे अन्तिम १६ मा

    काठमाडौं । चार पटकको विश्व विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै पाराग्वेले अन्तिम १६ मा स्थान बनाएको छ । मंगलबार बिहान सम्पन्न खेलमा जर्मनीलाई पेनाल्टी सुटआउटमा ३–४ गोलले हराउँदै पाराग्वेले अन्तिम १६ मा स्थान बनाएको हो। 

    निर्धारित समय र अतिरिक्त समयसम्म खेल एक(एक गोलको बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा पुगेको थियो। जहाँ जर्मनीका तीन खेलाडी गोल गर्न चुके।अब पाराग्वेले अन्तिम १६ मा फ्रान्स र स्विडेनबीचको विजेतासँग खेल्नेछ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij