नेपाल प्रहरीका २३१ जना असई सईमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका २३१ जना असई सईमा बढुवा सिफारिस (सूचीसहित)

शनिवार, आषाढ १३ २०८३
शनिवार, आषाढ १३ २०८३
  • नेपाल प्रहरीका २३१ जना असई सईमा बढुवा सिफारिस (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका २३१ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

    शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ कार्यरत २३१ जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

    हेर्नुहोस सूची :

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij