कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्दै

कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्दै

मंगलवार, बैशाख २२ २०८३
मंगलवार, बैशाख २२ २०८३
  • कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्दै

    काठमाडौँ ।  संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक वैशाख २२ गते मङ्गलबार बस्ने भएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले  कांग्रेस संसदीय दलको विधान ९संशोधन र परिमार्जनसहित, २०८३० को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक मङ्गलबार दिउँसो ३ः०० बजे बस्न लागेको जानकारी दिए ।

    बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्ने कार्यवाहक मुख्यसचिव दुलालले बताए । कांग्रेसले उक्त बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरुलाई निर्देशन दिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij