आइतबारका लागि सर्याे आज बस्ने भनिएकाे रास्वपा सचिवालय बैठक

आइतबारका लागि सर्याे आज बस्ने भनिएकाे रास्वपा सचिवालय बैठक

शनिवार, फाल्गुण ३० २०८२
शनिवार, फाल्गुण ३० २०८२
  • आइतबारका लागि सर्याे आज बस्ने भनिएकाे रास्वपा सचिवालय बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । आज बस्ने तय गरिएको बैठक भोलि बिहानका लागि सारिएको हो ।

    बैठक बिहान १० बजे वनस्थली स्थित पार्टी कार्यालयमा बस्नेछ ।

    बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस सम्बन्धी विषयमा छलफल हुने बताइएको छ । साथै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह लाई संसदीय दलको नेता बनाउन आवश्यक प्रक्रिया र तयारीबारे पनि बैठकमा छलफल हुने जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij