विद्युत् चुहिएर आगलागी हुँदा २ लाखको क्षति

विद्युत् चुहिएर आगलागी हुँदा २ लाखको क्षति

शुक्रवार, फाल्गुण २९ २०८२
शुक्रवार, फाल्गुण २९ २०८२
  • विद्युत् चुहिएर आगलागी हुँदा २ लाखको क्षति

    दमौली (तनहुँ) । व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब २ लाख बराबरको धनमाल क्षति भएको छ । 

    व्यास नगरपालिका–१ विज्ञानचौरका शिव ताम्राकार र सोही नगरपालिका–६ बाह्रबिसेका पूर्णबहादुर श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेको होटलमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले  बताए । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij