तीन दिनभित्र उमेदवार छनोट गरी पेस गर्न आयोगको पत्र

तीन दिनभित्र उमेदवार छनोट गरी पेस गर्न आयोगको पत्र

शुक्रवार, फाल्गुण २९ २०८२
शुक्रवार, फाल्गुण २९ २०८२
  • तीन दिनभित्र उमेदवार छनोट गरी पेस गर्न आयोगको पत्र

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको छ ।
    आयोगले बिहीबारै समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लगाएर त्यस्तै पत्र पठाएको हो । 

    जसअनुसार ६ दलले समानुपातिकतर्फ सिट पाएका छन् । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट पाउँदा नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाले ४र४ सिट पाएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij