काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार १ सय रुपैयाँले बढेर तीन लाख छ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा तीन लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला पाँच हजार २९० रुपैयाँमा कारोबार भईरहेको छ ।