रामेछापमा बस दुर्घटना अपडेटः नौ जनाको मृत्यु

रामेछापमा बस दुर्घटना अपडेटः नौ जनाको मृत्यु

मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • रामेछापमा बस दुर्घटना अपडेटः नौ जनाको मृत्यु

    रामेछाप ।  रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए ।  

    काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो । 

    रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार नदीमा डुबेको बसबाट यात्रुको उद्धार गरी उपचारका लागि विभिन्न  अस्पताल लगिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij