ताप्लेजुङमा भूकम्पको धक्का महसुस

ताप्लेजुङमा भूकम्पको धक्का महसुस

मंगलवार, माघ २७ २०८२
मंगलवार, माघ २७ २०८२
  • ताप्लेजुङमा भूकम्पको धक्का महसुस

    काठमाडौँ ।  ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो । 

    भूकम्प गएको स्थान नेपाल(भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij