धनुषाको हंसपुर नगरपालिकाका मेयर यादवको निधन

धनुषाको हंसपुर नगरपालिकाका मेयर यादवको निधन

सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • धनुषाको हंसपुर नगरपालिकाका मेयर यादवको निधन

    जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयरको निधन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित मेयर  प्रदिप कुमार यादवको सोमवार बेलुका निधन भएको हो ।

    बिहीबार राति मस्तिष्क घात भएपछि यादवलाई जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएका थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि शुक्रबार हेलिकप्टरबाट काठमाडौंस्थित नर्भिक अस्पताल लगिएको थियो । 

    सोहि अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij