सौर्य एयरलाइन्सले पायो पुनः उडान अनुमति

सौर्य एयरलाइन्सले पायो पुनः उडान अनुमति

सोमवार, माघ २६ २०८२
सोमवार, माघ २६ २०८२
  • सौर्य एयरलाइन्सले पायो पुनः उडान अनुमति

    काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले पुनस् उडान अनुमति पाएको छ । 

    नेपाल सरकारद्वारा गठित हवाई दुर्घटना तथा जाँचबुझ आयोग र प्राधिकरणद्वारा सौर्य एयरलाइन्स र अन्य एयरलाइन्स समेतलाई निर्देशित सम्पूर्ण  सुझावको पालना साथै टेक्निकल सफ्टवेयर पनि खरिद र जडानपछि सेफ्टी स्ट्यान्डर्ड ६५ प्रतिशतभन्दा बढी अंक प्राप्त गरेपछि प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले उडान अनुमतिपत्र नवीकरण गरेको कम्पनीले जनाएको छ ।

     २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडेको जहाज दुर्घटनामा परेसँगै सौर्यका सबै उडान रोकिएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij