जाँचबुझ आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

जाँचबुझ आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

बिहिवार, पौष १० २०८२
बिहिवार, पौष १० २०८२
  • जाँचबुझ आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

    पाटन  ।  पूर्वगृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ  आयोगमा बयान दिन जाने बताएका छन् ।

    सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उनले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् ।

    “आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियोे, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु”, उनले भने ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij