काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन् । दुई अध्यक्षबीच आज साँझ एकता सहमति पत्रमा हस्ताक्षर भएको हो ।
पत्रमा पुस १६ गते एकता घोषणा सभा गर्ने उल्लेख छ ।

© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij