बयानका लागि जाँचबुझ आयोगले बोलायो रमेश लेखकलाई

बयानका लागि जाँचबुझ आयोगले बोलायो रमेश लेखकलाई

मंगलवार, पौष ८ २०८२
मंगलवार, पौष ८ २०८२
  • बयानका लागि जाँचबुझ आयोगले बोलायो रमेश लेखकलाई

    काठमाडौं । जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ। भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्नका लागि मंगलबार आयोगले बयानका लागि लेखकलाई शुक्रबार बोलाउने गरी पत्र काटेको हो । 

    आन्दोलनका क्रममा प्रशासनिक तथा सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूको बयान लिने प्रक्रिया सकिएपछि आयोगले राजनीतिक नेतृत्वको बयान लिन सुरु गरेको जनाएको छ। यसैक्रममा पूर्वगृहमन्त्री लेखकलाई पत्र पठाइएको हो।

    ओलीलाई पनि पत्र नै काटेर बयानमा बोलाउने आयोगको तयारी छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij