प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट

प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट

सोमवार, पौष ७ २०८२
सोमवार, पौष ७ २०८२
  • प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट

    काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

    आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका पदाधिकारी र सदस्य सहभागी थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij