राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै

राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै

बिहिवार, कार्तिक २० २०८२
बिहिवार, कार्तिक २० २०८२
  • राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै

    काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी  भएर आज अपराह्न स्वदेश फर्कदै छन् । 

    राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए । सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण स् गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij