नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपाल

बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपाल

    काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीको औपचारिक घोषणा गरिएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो ।

    त्यस्तै पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ ।

     

    नेता महेन्द्रराय यादवले संयोजक र सहसंयोजक तोक्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव हलबाट पारित गरिएको हो ।

    विभिन्न कम्युनिष्ट घटकहरू मिलेर बुधबार नयाँ पार्टी घोषणा गरेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij