यी हुन् सरकारले सहिद घोषणा गरेका ४५ जना (सूचीसहित)

यी हुन् सरकारले सहिद घोषणा गरेका ४५ जना (सूचीसहित)

सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • यी हुन् सरकारले सहिद घोषणा गरेका ४५ जना (सूचीसहित)

    काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरी नाम सार्वजनिक गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ४५ जनालाई सहिद घोषणा गरेको हो। उनीहरूको नाम समेत सार्वजनिक भएको छ।

    भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए। त्यसमध्ये सरकारले ४५ जनालाई सहिद घोषण गरेको छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij