जेनजी अगुवा मिराज ढुंगानाको नयाँ दल घोषणा

जेनजी अगुवा मिराज ढुंगानाको नयाँ दल घोषणा

शनिवार, कार्तिक १ २०८२
शनिवार, कार्तिक १ २०८२
  • जेनजी अगुवा मिराज ढुंगानाको नयाँ दल घोषणा

    काठमाडौं । जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा पार्टी घोषणाका लागि पत्रकार सम्मेलन गरेका छन् ।

    सम्मेलनमा मिराज र उनका समूहका केही सदस्यहरुको उपस्थिती रहेको छ ।

    यद्यपि मिराजको समूहले पार्टीको आधिकारिक नाम भने सार्वजनिक गरेको छैन ।

    पार्टीको नामबारे उनले मतदाता र आम जनताबाट पार्टीको नामका लागि सुझाव लिन चाहेको प्रतिक्रिया दिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij