राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

    काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग आज छलफल गर्ने भएको छ। प्रतिनिधि सभाको आगामी फागुन २१ गते हुने निर्वाचनको प्रयोजनका लागि आयोगले दलहरूसँग छलफल गर्न बोलाएको हो । बिहान साढे ११ बजे कार्यालयमा बोलाएको आयोगले जनाएको छ ।

     

    सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij