जेनजी आन्दोलपछि सार्वजनिक भएका देउवाले के भने ? (पूर्णपाठसहित)

जेनजी आन्दोलपछि सार्वजनिक भएका देउवाले के भने ? (पूर्णपाठसहित)

मंगलवार, आश्विन २८ २०८२
मंगलवार, आश्विन २८ २०८२
  • जेनजी आन्दोलपछि सार्वजनिक भएका देउवाले के भने ? (पूर्णपाठसहित)

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका छन् ।

    उनी पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पुगेर पहिलो पटक सार्वजनिक भएका हुन् । सो क्रममा देउवाले केन्द्रीय समिति बैठकमा सम्बोधन पनि गरेका छन् ।

    सम्बोधनका क्रममा उनले गत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij